काठमाडौँ-३ मा काँग्रेसको अग्रता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँ-३ मा काँग्रेसको अग्रता


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ–३ मा काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका उम्मेदवार सन्तोष चालिसेले ९५५ मत पाएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्ण राईले ७९० मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस