देउवासहित काँग्रेस पदाधिकारी राष्ट्रपति भण्डारीसँग भेट्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

देउवासहित काँग्रेस पदाधिकारी राष्ट्रपति भण्डारीसँग भेट्दै


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्दै छन् ।

भण्डारीलाई भेट्न देउवा पार्टी पदाधिकारीसहित दिउँसो २ बजे राष्ट्रपति भवन शीतल निवास जाने भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस