काँग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ।

खड्का शनिबारदेखि बिरामी थिए। आइतबार कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको उनको सचिवालयले जानकारी दिएको छ।

उनलाई ज्वरो आएपछि कोरोना परीक्षण गरिएको थियो।

खड्काका स्वकीय सचिव गौतम बिसीका अनुसार आइतबार पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ।

खड्का घरमै आराम गरिरहेका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस