यी हुन् सुदूरपश्चिमका काँग्रेस उम्मेदवार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यी हुन् सुदूरपश्चिमका काँग्रेस उम्मेदवार


२२ आश्विन २०७९, शनिबार


Ser-Bahadur-Deuba

काठमाडौँ । नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाका लागि ८ जना उम्मेदवारको टुङ्गो लगाएको छ ।

सत्तारुढ गठबन्धनबीच सुदूरपश्चिममा १६ मध्ये काँग्रेसले ९, नेकपा माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ सिट लिने सहमति भएको छ ।

जस अनुसार आफ्नो भागमा परेका ९ मध्ये ८ सिटमा उम्मेदवार टुङ्गो लगाएको काँग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले जानकारी दिए ।

प्रतिनिधि सभातर्फ !

डडेलधुरा-शेरबहादुर देउवा,

अछाम-२ मा पुष्पबहादुर शाह,

कञ्चनपुर-२ मा एनपी सावद,

कञ्चनपुर-३ मा रमेश लेखक,

कैलाली-१ मा रामजनम चौधरी,

बाजुरामा बद्री पाण्डे,

कैलाली-४ मा वीरबहादुर बलायर

कैलाली-५ मा डिल्लीराज पन्त ।

प्रदेश सभातर्फ !

बाजुराको एउटा प्रदेशसभामा पदम शाही

अछामको १ को क मा मेघराज खड्का,

डडेलधुरा ख मा गोविन्द बोहरा,

दार्चुलाको एउटा प्रदेश सभामा विक्रम धामी

कैलाली ५ ख मा प्रकाश देउवा (आरजु राणाका स्वकीय सचिव) ।

Tags :
प्रतिक्रिया दिनुहोस