बन्दाबन्दी खुलेको ३० दिनसम्म कर बुझाउन सक्ने अन्तरिम आदेश खारेज
काठमाडौँ । सर्वोच्च अदालतले यसअघि बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी दिएको अन्तरिम आदेशलाई मंगलबार (आज) खारेज गरेको छ । आज न्यायाधीश डा.आनन्दमोहन भट्टराई र नहकुल...