यस्तो छ गाउँ–नगरपालिकाका लागि व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७६ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यस्तो छ गाउँ–नगरपालिकाका लागि व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७६


२४ माघ २०७६, शुक्रबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई गाउँ तथा नगरपालिकाका लागि व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७६ को नमुना पठाएको छ ।

गाउँ तथा नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने व्यवसायहरूको दर्ता, नवीकरण, नियमन र खारेजी तथा व्यवसायहरूको वर्गीकरण सम्बन्धी विषयमा प्रक्रियागत स्पष्टता ल्याई व्यवसाय मैत्री वातावरण निर्माण गर्न र व्यवसाय करलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा कार्यान्वयन गर्न वाञ्छनीय भएको भन्दै मन्त्रालयले कार्यविधिको नमुना बनाई पठाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस