कर राजस्व तिर्ने अवधि २५ जेठसम्म « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर राजस्व तिर्ने अवधि २५ जेठसम्म


१८ बैशाख २०७७, बिहिबार


आचारसंहिता

काठमाडौँ । सरकारले चैत र वैशाख महिनामा भुक्तानी गर्नुपर्ने करको भुक्तानीको समयावधि २५ जेठसम्मका लागि बढाएको छ ।

कर तिर्ने समय २५ वैशाखसम्म सार्ने १६ चैतको मन्त्रिपरिषद्ले निर्णय गरेकोमा लकडाउनको अवधि थप भएसँगै १४ वैशाखको मन्त्रिपरिषद्ले कर तिर्ने समय १ महिना थप्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस