बन्दाबन्दी खुलेको ३० दिनसम्म कर बुझाउन सक्ने अन्तरिम आदेश खारेज « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बन्दाबन्दी खुलेको ३० दिनसम्म कर बुझाउन सक्ने अन्तरिम आदेश खारेज


१ असार २०७८, मंगलबार


High Court_Sarbocha adalat

काठमाडौँ । सर्वोच्च अदालतले यसअघि बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी दिएको अन्तरिम आदेशलाई मंगलबार (आज) खारेज गरेको छ ।

आज न्यायाधीश डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले अर्थ मन्त्रालयले आर्थिक ऐन २०७७ को दफा १९ अनुसार दिने समयसम्म मात्र जरिवाना छुट पाउने आदेश गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस