कर बुझाउने म्याद असार ७ गतेसम्म थप « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर बुझाउने म्याद असार ७ गतेसम्म थप


२१ जेष्ठ २०७७, बुधबार


काठमाडौं । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।

विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना निकालेको थियो ।

जेठ २५ गते भित्र कर बुझाउने भनेपछि चौतर्फी आलोचना भइको थियो । बुधबार विभागले फेरी नयाँ सूचना जारी गर्दै कर बुझाउने म्याद थप गरेको जानकारी दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस