प्रदेश १ लोक सेवा : ८१ जना प्राविधिक कर्मचारीको दरखास्त आह्वान
काठमाडौँ । प्रदेश नम्बर १ को लोक सेवा आयोगले प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सोमबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै ८१ जना प्राविधिक कर्मचारीको दरखास्त आह्वान गरेको...