जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका ७ कर्मचारी बढुवा तथा पदस्थापन « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका ७ कर्मचारी बढुवा तथा पदस्थापन


२१ चैत्र २०७७, शनिबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका ७ कर्मचारीको बढुवा तथा पदस्थापन गरिएको छ ।

लोक सेवा आयोगबाट ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि पदपूर्ति गर्न प्रतिशत निर्धारण भए बमोजिम बढुवा समितिको निर्णय अनुसार नायब सुब्बा वा सो सरहको पदमा उक्त सङ्ख्यामा कर्मचारीको बढुवा तथा पदस्थापन गर्ने निर्णय भएको हो ।

बढुवा हुनेमा पूर्ण सिं लिम्बू, मदन कुमार कोइराला, अजित भुजेल, श्याम कुमार राई, निमछिरी शेर्पा, विक्रम भण्डारी र विरेनद्र कुमार भगत छन् ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस