साबिक जिल्ला विकास समितिको कर्मचारी कल्याण कोष बाहेकको रकम रोक्का « प्रशासन
prasaLogo
२६ चैत्र २०७७, बिहीबार

साबिक जिल्ला विकास समितिको कर्मचारी कल्याण कोष बाहेकको रकम रोक्का


प्रकाशित मिति : 8 April, 2021 5:39 pm

काठमाडौँ । सरकारले साबिकमा जिल्ला विकास समितिमा स्थापना गरिएको विभिन्न कोषमा भएको रकममध्ये कर्मचारी कल्याण कोष बाहेक अन्य कोषको रकम रोक्का गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयबाट मन्त्रिस्तरीय निर्णयबाट अर्को निर्णय नभएसम्मका लागि रोक्का राख्ने निर्णय गरिएको छ।

कार्यालयले पत्रचार गरेपछि मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै यस्तो जानकारी दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस