कर्मचारीमा कोरोनाको सङ्क्रमण देखिएपछि सिंगापुरको एक बैंक खाली गराइयो
काठमाण्डौ । सिङ्गापुरको डीबीएस बैंकका एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि बैंक खाली गराइएको छ । तीन सय कर्मचारी कार्यरत सो बैंकमा बुधबारदेखि विदा दिइएको हो । सिङ्गापुरमा कोरोना भाइरसको...