हात नमिलाऔँ दिल खोलेर नमस्कार गरौं - प्रशासन प्रशासन
prasaLogo
१९ माघ २०७६, आईतवार

हात नमिलाऔँ दिल खोलेर नमस्कार गरौं


प्रकाशित मिति : 2 February, 2020 8:19 pm

भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आइतबार अस्पताल परिसरमा माक्स लगाएर नमस्कार गर्दै । उनीहरुले कोरोना भाइरसबाट बच्न माक्स लगाएर हात नमिलाऔं दिल खोलेर नमस्ते गरौं भन्ने सन्देश प्रभाह गरेका छन् । तस्बिर : नारायण अधिकारी/रासस

Tags :
प्रतिक्रिया दिनुहोस