हात नमिलाऔँ दिल खोलेर नमस्कार गरौं « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हात नमिलाऔँ दिल खोलेर नमस्कार गरौं


प्रशासन संवाददाता

१९ माघ २०७६, आइतबार


भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आइतबार अस्पताल परिसरमा माक्स लगाएर नमस्कार गर्दै । उनीहरुले कोरोना भाइरसबाट बच्न माक्स लगाएर हात नमिलाऔं दिल खोलेर नमस्ते गरौं भन्ने सन्देश प्रभाह गरेका छन् । तस्बिर : नारायण अधिकारी/रासस

Tags :
प्रतिक्रिया दिनुहोस