सम्बन्धित मन्त्रालयले नै विशेष पद सिर्जना गरी कर्मचारीको पदाधिकार सार्न सक्ने
काठमाडौँ । बिदामा बसेका तथा निलम्बनमा रहेका कर्मचारीहरूको पदाधिकार सम्बन्धित मन्त्रालयले नै विशेष पद सिर्जना गरी केन्द्रमा सार्न सक्ने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय, आयोग,...