अख्तियारको केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ कर्मचारीमा कोरोना पुष्टि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अख्तियारको केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ कर्मचारीमा कोरोना पुष्टि


प्रशासन संवाददाता

२० श्रावण २०७७, मंगलबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको आयोगका जनसम्पर्क तथा सञ्चार विज्ञ शरद अधिकारीकाले जानकारी दिए।

संक्रमित हुनेमा १४ जना प्रहरी र एक सिभिल ड्राइभर रहेको बताइएको छ । प्रमुख आयुक्तसहित अन्यको रिपोर्ट भने नेगेटि आएको छ ।

पछिल्लो समय प्रहरी प्रधान कार्यालयमा ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस