सिंहदरबारभित्रका कर्मचारीको स्वाब संकलन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिंहदरबारभित्रका कर्मचारीको स्वाब संकलन


१४ श्रावण २०७७, बुधबार


काठमाडौं । सिंहदरबारमा कार्यरत सरकारी कर्मचारीको बुधबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

बुधबार सिंहदरबारभित्रै कर्मचारीको स्वाब संकलन गर्न स्वास्थ्यकर्मी पुगेका थिए । सिंहदरबारभित्र कार्यरत करिब ७ सय जना कर्मचारीको स्वाब संकलन गर्ने लक्ष्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस