गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुन एसएसपी अधिकारीको निर्देशन
काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले गीताको श्लोक उद्धृत गर्दै गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिएका छन् । मातहतका प्रहरी कार्यालयहरूको निरीक्षण गर्ने...