प्रहरीका पाँच एसएसपीको पदस्थापन (सूचीसहित) « प्रशासन
Logo २७ भाद्र २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रहरीका पाँच एसएसपीको पदस्थापन (सूचीसहित)


७ मंसिर २०८०, बिहिबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन गरिएको छ । 

गृह मन्त्रालयको गत मंसिर ५ गतेको निर्णयबाट प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपीमा बढुवा भएकालाई बिहीबार विभिन्न कार्यालयमा पदस्थापन गरिएको हो । 

प्रहरी वरिष्ठ उपरीक्षकमा वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बढुवा गरिएको थियो । बढुवा भएका एसएसपीलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सम्बन्धित समाचार : पाँच एसएसपीले पाए दर्ज्यानी चिन्ह

पदस्थापन सूची हेर्नोस् 

Tags :
प्रतिक्रिया दिनुहोस