नेपाल प्रहरीका १६ एसएसपीको सरुवा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा


२६ माघ २०८०, शुक्रबार


नेपाल प्रहरी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरको निर्णय अनुसार १६ जना एसएसपीको सरुवा गरेको हो ।

हेर्नुहोस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस