रमेशकुमार बस्नेत एसएसपीमा बढुवा सिफारिस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रमेशकुमार बस्नेत एसएसपीमा बढुवा सिफारिस


७ माघ २०८०, आइतबार


काठमाडौँ । नेपाल प्रहरीमा रिक्त रहेको एउटा एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । मोहन पोखरेलले अवकाश पाएपछि एउटा एसएसपीको दरबन्दी रिक्त थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस