१८ एसएसपीको पदस्थापन (सूचीसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१८ एसएसपीको पदस्थापन (सूचीसहित)


२६ बैशाख २०८०, मंगलबार


नेपाल प्रहरी

काठमाडौँ । हालै बढुवा भएका नेपाल प्रहरीका जनपद समूहका १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको पदस्थापन भएको छ।

प्रहरी प्रधान कार्यालयले सोमबारको निर्णयअनुसार उनीहरूको पदस्थापन गरेको हो।

सम्बन्धित समाचार : १२ एसएसपीको सरुवा (सूचीसहित)

सुची :

Tags :
प्रतिक्रिया दिनुहोस