१२ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित) « प्रशासन
Logo २५ मंसिर २०८०, सोमबार
   

१२ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)


३२ श्रावण २०८०, बिहिबार


काठमाडौँ । सशस्त्र प्रहरीका १२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको आजको निर्णय अनुसार सिफारिस हुनेमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविनराज कर्णजीत, भरत खनिया, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकाश घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल रहेका छन् ।

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस