उपराष्ट्रपति निर्वाचन : यादवलाई मत दिने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जनता समाजवादी पार्टी, नेपालबाट...