उपराष्ट्रपतिबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

उपराष्ट्रपतिबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । उपराष्ट्रपतिबारे विवाद मिलाउन सत्ता गठबन्धनका शीर्ष चार दलको बैठक बस्दैछ ।

आज साझा प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक बस्न लागेको हो ।

राष्ट्रपति निर्वाचनमा एक ठाउँमा उभिएको १० दलीय गठबन्धन उप-राष्ट्रपति निर्वाचनमा तितरबितर भएपछि चार दलबीच छलफल हुन लागेको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस