उपराष्ट्रपतिमा यादवलाई जिताउने प्रचण्डको प्रतिबद्धता « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

उपराष्ट्रपतिमा यादवलाई जिताउने प्रचण्डको प्रतिबद्धता


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई जिताउने प्रतिबद्धता जनाएका छन् ।

सोमबार बिहान उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरवारस्थित उनकै कार्यकक्ष पुगेका थिए ।

रामसहायले प्रधानमन्त्रीलाई उपराष्ट्रपतिको निर्वाचनमा आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले पनि जिताउने प्रतिबद्धता दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस