माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने नबदल्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम र चुनाव चिह्न तत्काल नबदल्ने बताएका छन् । विधान सम्मेलनमा सहभागीहरूले पार्टीको नामसँगै चुनाव चिह्न बदल्नुपर्ने माग गरेका थिए...