माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने नबदल्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने नबदल्ने


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम र चुनाव चिह्न तत्काल नबदल्ने बताएका छन् ।

विधान सम्मेलनमा सहभागीहरूले पार्टीको नामसँगै चुनाव चिह्न बदल्नुपर्ने माग गरेका थिए ।

बिहीबार जवाफ दिने क्रममा ‘प्रचण्ड’ले अहिले पार्टीको नाम र चिह्न नबदल्ने बताएका हुन् । आवश्यक परे यसबारे पछि निर्णय दिने उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस