प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने माओवादीको तयारी « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने माओवादीको तयारी


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने तयारी गरेको छ । काठमाडौँमा जारी पार्टीको विधान अधिवेशनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने बताएका हुन् ।

एक नेताका अनुसार जनवादी अभ्यास पनि नभुलेर स्थानीय तह, प्रदेश र केन्द्रीय स्तरमा निर्वाचन प्रणालीबाट कमिटी चयन गर्ने र उक्त कमिटीले पदाधिकारी चयन गर्ने ‘प्रचण्ड’ले निष्कर्ष सुनाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस