भ्रष्टाचार मुद्दामा पूर्व मन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री विक्रम पाण्डेसहित २१ जनालाई सफाइ फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार मुद्दामा पाण्डेसहित २१ जनालाई...