प्रभु बैङ्कको शेयर कारोबार रोक्का : नेप्सेले सोध्यो स्पष्टीकरण
काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले प्रभु बैङ्कको कारोबार रोक्का गरेको छ । बैङ्कले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैङ्कको धितोपत्र कारोबार रोक्का...