एमालेले सोध्यो १२ सांसदलाई २४ घण्टे स्पष्टीकरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमालेले सोध्यो १२ सांसदलाई २४ घण्टे स्पष्टीकरण


१० जेष्ठ २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्न दायर गरेको रिटमा हस्ताक्षर गरेका १२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बैठकले विरोध खतिवडा, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल , झपट रावल, कृष्णलाल महर्जन, भवानीप्रसाद खापङु, सुरेन्द्र पाण्डे, मेटमणी चौधरी, यज्ञराज सुनुवार, दिपकप्रकाश भट्ट, नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस