कोरोना नियन्त्रण उच्चस्तरीय समिति बैठक बस्दै, सीमा बन्दबारे छलफल हुँदै
काठमाडौँ । कोरोना भाइरस रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ । शुक्रवार साँझ साढे ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति...