सिंहदरबारको पर्खाल भत्कियो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सिंहदरबारको पर्खाल भत्कियो


२७ असार २०७६, शुक्रबार


काठमाडौँ । लगातारको वर्षाका कारण सिँहदरवारको पूर्वी गेटबाट उत्तरतर्फको ५० मिटर पर्खाल भत्किएको छ ।

पर्खाल भत्किँदा केहीबेर सडक नै अवरुद्ध हुन पुगेको थियो भने यतिबेला सडक पेटी खुलाउने कार्य भईरहेको प्रहरी अधिकारीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस