सिंहदरबारको पर्खाल भत्कियो - प्रशासन प्रशासन
prasaLogo
२७ असार २०७६, शुक्रबार

सिंहदरबारको पर्खाल भत्कियो


प्रकाशित मिति : 12 July, 2019 1:45 pm

काठमाडौँ । लगातारको वर्षाका कारण सिँहदरवारको पूर्वी गेटबाट उत्तरतर्फको ५० मिटर पर्खाल भत्किएको छ ।

पर्खाल भत्किँदा केहीबेर सडक नै अवरुद्ध हुन पुगेको थियो भने यतिबेला सडक पेटी खुलाउने कार्य भईरहेको प्रहरी अधिकारीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस