गण्डकी प्रदेशमा शुक्रवार सार्वजनिक बिदा
काठमाडौँ । गण्डकी प्रदेशमा यही शुक्रवार सार्वजनिक बिदा हुने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सूचना निकालेर शुक्रबार बिदा दिइएको उल्लेख गरेको छ। कार्यालयका उपसचिव प्रवीण ढकालले निकालेको सूचनामा फागुन ४ गते...