लुम्बिनी प्रदेशका चार जिल्लामा सोमवार सार्वजनिक बिदा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लुम्बिनी प्रदेशका चार जिल्लामा सोमवार सार्वजनिक बिदा


२ मंसिर २०८०, शनिबार


काठमाडौँ । लुम्बिनी प्रदेशका चार वटा जिल्लामा छठ पर्व समापनको अवसरमा सोमवार सार्वजनिक बिदा हुने भएको छ ।

२०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।

गृह मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले गृहमन्त्री स्तरीय प्रस्तावबाट प्रदेश सरकारको निर्णयबाट सोमबार बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस