२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीका दुई स्थानीय तहमा आज र भोलि सार्वजनिक बिदा

अ+ अ-

काठमाडौँ । बैतडीका दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाले मेलाको अवसरमा बिदा दिएका हुन् ।

मेलौली नगरपालिकाले मेलौली भगवती मन्दिरमा लाग्ने ‘देहीजात’को अवसरमा आज र भोलि बिदा दिएको छ। नगरपालिकाले जात्राको अवसरमा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था लगायतमा बिदा रहेको जनाएको छ।

मेलौली भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन्।यस्तै जिल्लाको प्रसिद्ध जगन्नाथ धाममा लाग्ने जात्राको अवसरमा दशरथचन्द नगरपालिकाले आज बिदा दिएको छ। जगन्नाथ धाममा हरेक बर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ। जगन्नाथ धामको जात्रामा बैतडीका मात्रै नभएर अन्य ठाउँका दर्शनार्थीहरु समेत आउने गरेका छन्।