गण्डकी प्रदेशमा शुक्रवार सार्वजनिक बिदा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गण्डकी प्रदेशमा शुक्रवार सार्वजनिक बिदा


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । गण्डकी प्रदेशमा यही शुक्रवार सार्वजनिक बिदा हुने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सूचना निकालेर शुक्रबार बिदा दिइएको उल्लेख गरेको छ।

कार्यालयका उपसचिव प्रवीण ढकालले निकालेको सूचनामा फागुन ४ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ। गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस