सार्वजनिक बिदा दुई दिन थप गर्ने सरकारको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सार्वजनिक बिदा दुई दिन थप गर्ने सरकारको निर्णय


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । सरकारले सार्वजनिक बिदा दुई दिन थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साबिकको बिदामा दुई दिन थप गर्ने निर्णय गरेको हो । 

प्रशासनलाई प्राप्त जानकारी अनुसार माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय भएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस