माधव नेपालले आफू पक्षधर सबै सांसदलाई बोलाए सिंहदरवार, सम्भवतः आजै राजीनामा
काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफू पक्षधर सांसदहरूलाई सिंहदरवार बोलाएका छन् । केहीबेर अघि सुरु भएको नेता नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठकमा नेताहरूले राजीनामा...