प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित


प्रशासन संवाददाता

२३ फाल्गुन २०७७, आइतबार


 

काठमाडौं । सांसदको नाराबाजीका कारण प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेका बेला कांग्रेस सांसदहरुले रोस्टम घेराउ गरेर नाराबाजी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस