सरुवा-बढुवा हुन नेता भेट्ने प्रहरीको रेकर्ड राख्न थालेका छौँ : धिरजप्रताप सिंह
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले सरुवा-बढुवा हुन भ्रातृ सङ्गठनका नेता भेट्ने प्रहरीहरूको रेकर्ड राख्न थालेको बताएका छन् । आज (बिहीबार) महानिरीक्षक भएको एक महिना पूरा भएको अवसरमा...