न्याय सेवाका १८५ कर्मचारीको सरुवा (सूचीसहित) « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

न्याय सेवाका १८५ कर्मचारीको सरुवा (सूचीसहित)


६ चैत्र २०७८, आइतबार


काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ जना अधिकृत गरी १८५ कर्मचारीको सरुवा गरेको छ ।

आइतबार बसेको आयोगको बैठकले न्याय सेवाका धेरै कर्मचारीको एकै पटक सरुवा गरेको हो ।

बैठकले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफरिस गरेको छ । लिखित परीक्षा र अन्तर्वार्ता परीक्षा उतीर्ण गरेका भुवन गिरी र ओमबहादुर सोडारीलाई आयोगले जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।

हेर्नुहोस् सरुवाको सूची

Tags :
प्रतिक्रिया दिनुहोस