३६ प्रहरी नायव उपरीक्षकको सरुवा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

३६ प्रहरी नायव उपरीक्षकको सरुवा


१४ चैत्र २०७८, सोमबार


नेपाल प्रहरी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी नायव उपरीक्षकको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले स्थानीय तहको निर्वाचन आचारसंहिता शुरु हुनु अगावै ३६ प्रहरी नायव उपरीक्षक(डीएसपी)को सरुवा गरेका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस