२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दर्जन उपसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब एक दर्जन उपसचिवको सरुवा गरेको छ ।

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त सूची अनुसार मन्त्रालयले ११ उपसचिवहरूको सरुवा गरेको हो ।

प्राप्त विवरण अनुसार राष्ट्रिय भूमि आयोग ताहाचलका उत्तम कुमार घिमिरेको राष्ट्रिय योजना आयोग काठमाडौँमा सरुवा भएको छ भने महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव कुमार प्रसाद कोइराला लोक सेवा आयोग पुगेका छन् ।

यसैगरी रतुवामाई नगरपालिका मोरङका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्साल, आदिवासी जनजाति आयोगका पवित्र प्रकाश शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी उपसचिव अजिता शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ । मन्त्रालयले यातायात व्यवस्था विभागका उपसचिव डा. लोक नाथ भुसाललाई राष्ट्रिय योजना आयोग, रक्षा मन्त्रालयका प्रदीप सुवेदीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका अर्जुन गौतमको कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा अन्तर्गत र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव चेतनाथ अर्याललाई जिल्ला समन्वय समितिको कार्यालय धादिङमा पठाएको छ ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवद्वय ईश्वर व्यञ्जनकार र वैकुण्ठराज गौतमको क्रममा मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा अन्तर्गत सरुवा भएको मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।