दुई जिल्लाका सिडिओ फेरिए « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दुई जिल्लाका सिडिओ फेरिए


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । दोलखा र पर्वतमा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

गृह मन्त्रालयले सहसचिव नारायणप्रसाद सापकोटालाई पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने विपद् प्राधिकरणका सह-सचिव भोजराज खतिवडालाई दोलखाको जिम्मेवारी दिइएको छ ।

पर्वतमा सापकोटा गएसँगै त्यहाँ कार्यरत उपसचिव देवी पाण्डे खत्री खत्रीलाई प्राधिकरणमा ल्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस