उच्च अदालतका ८७ न्यायाधीशको सरुवा « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

उच्च अदालतका ८७ न्यायाधीशको सरुवा


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । न्यायपरिषद्ले उच्च अदालतका ८७ जना न्यायाधीशको सरुवा गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बुधवार बसेको परिषद् बैठकले न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।

परिषद्को सिफारिस कामु प्रधानन्यायाधीश कार्कीले कार्यान्वयन गरेसँगै लागू हुनेछ ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस