एमालेको चुनावी सभा ललितपुरमा, ओलीले सम्बोधन गर्ने
काठमाडौँ । नेकपा (एमाले)ले आज ललितपुरमा चुनावी सभा गर्दै छ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । एमालेका तर्फबाट ललितपुर महानगरपालिकाको प्रमुख पदमा हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखमा...