सयभन्दा बढी आतंककारी मारिएको नरेन्द्र मोदीको दाबी
काठमाडौँ । भारत र पाकिस्तानबीच संघर्षविराम भएको ५१ घण्टापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन गर्दै आतंकविरुद्ध भएको कारबाहीबारे जानकारी गराएका छन्। उनले भारतले पाकिस्तानस्थित आतंकवादी ठेगानामाथि प्रहार...