सचिव बढुवादेखि रेडियो नेपालको कार्यकारी निर्देशक नियुक्तिको निर्णय हुँदै
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । सोमबार साँझ ६ बजे सुरु भएको बैठकमा नियमित प्रक्रियालगायत केही प्रशासनिक निर्णय हुन सक्ने बताइएको छ । बैठकले रिक्त एक...